https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

हरिपूर्वा, चैत १५ गते ।
विभिन्न नौ वुदें माग राख्दै सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज हरिपूर्वा संर्घष समितीद्वारा लाठी जुलुस प्रर्दशन गरिदै हरिपूर्वा नगरपालिकाको कार्यालयमा नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छन ।

नगरपालिकाको आफ्नो जग्गामा प्रशासकिय भवन बनाउ, प्रहरी चौकिको जग्गा खरिद भएको जग्गामै प्रहरि चौकी निार्मण गर ,नारायण दास मठ मन्दिरको जग्गा फिर्ता गर,केश्वर गरिब जनता माबि को जग्गा सार्वजनिक गर,बाके संग्राम्पुर सडक खण्डको अधुरो सडक निर्माण गर, पुरानो बजारको जग्गा छुटियाउ सहित ९ बुदें माग सहित हरिपूर्वा नगरपालिका संर्घष समिती विभिन्न चरणको कार्यक्रमहरु गरिरहेको छन ।

२०७९ चैत्र ५ गते देखि आफनो माग राख्दै आन्दोलनमा उत्रेका संघर्ष समिती विभिन्न चरणका साथ आन्दोलन गरिरहेपनि हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहले कुनै प्रकारको वास्ता नगरेको कारण आज हामी नगरपालिकामा तालावन्दी गर्न बाध्य भएको नेकपा एमाले तथा संर्घष समितीको अध्यक्ष बिकाउ रायले बताएको छन ।

लाठी तथा झारु जुलुसमा विभिन्न पार्टीका प्रतिनधिीहरु सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार