https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरी, चैत २४ गते ।

मधेस प्रदेश सरकारले २०८० मा ११ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संघ सरकारले दिने बिदाका अतिरिक्त मधेश सरकारले विभिन्न चाडपर्व थप दिवसको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने निर्णय राजपत्र प्रकाशित गरेको हो ।

मधेश सरकारले बैशाख २ गते शनिवार सिरुवा पावनी, बैशाख १६ गते शनिवार जानकी नवमी, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, बकर ईद पैगम्बर मोहम्दको जन्मदिन, मंसिर ४ गते छठ पर्वको अवसरमा बिदा दिने निर्णय गरेका छन ।

यस्तै पुस १ गते विवाह पञ्चमी, माघ ५ गते बलिदानी दिवस, फागुन १ गते जनयुद्ध दिवस, चैत १३ गते तराई होली पर्वको भोलि पल्ट र चैत २१ गते राम नवमीको अवसरमा बिदा दिने गरि राजपत्र प्रकाशित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार