https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला, चैत्र २८ गते ।
मधेस प्रदेश मै पहिलो पालिका जाे जग्गा वर्गीकरणका काम सम्पन्न गरि कित्ताकाट खुलाउने तयारी गरेको छ । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाले प्रदेश मै पहिलो पालिका जाे कित्ताकाट खुलाउन नगरपालिकामा भू-उपयोग जग्गा वर्गीकरणकाे काम सम्पन्न गरेको हाे ।

मंगलवार नगरपालिकाकाे सभाहलमा पत्रकार सम्मेलन गरी नगर प्रमुख डा. दिपेन्द्र महताेले भू उपयोग जग्गाको वर्गीकरण गरेको प्रतिवेदन सार्वजनिक गर्दै मालपोत कार्यालय जलेश्वरका प्रमुख रमेश पाैडेललाई वर्गीकरण गरेको प्रतिवेदन तथा नक्सा हस्तान्तरण गरेका छन् ।

नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोको अध्यक्षतामा आयोजित जग्गा वर्गीकरण सार्वजनिकरण कार्यक्रम नगर उपप्रमुख रेनु कुमारी महतो, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसी, मालपोत कार्यालयका प्रमुख रमेश पाैडेल, नापी कार्यालयका प्रतिनिधि, लगायत नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुकाे उपस्थिति रहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार