https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महतो
रौतहट, चैत ३० गते ।
पहिला रौतहट जिल्ला गौरको प्रादेशिक अस्पताल लाई रेफर अस्पातालको नामले जान्ने गर्थियो तर जहिले देखि प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी बन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा धेरै सुधार भएको छ ।

पाँच महिना पहिला मधेस प्रदेशको आठौँ स्थानमा गौरको प्रादेशिक अस्पताल थियो । तर पाँच महिना भित्रमा अध्यक्ष हाशमीले मधेस प्रदेशको दोस्रो स्थानमा प्रादेशिक अस्पताल गौरलाई ल्याएको छ ।

पाँच महिना पहिला MSS स्कोरिङ गरेको थियो ४५ % र मधेश प्रदेशको आठौँ स्थानमा गौरको प्रादेशिक अस्पताल थियो

आज मिति २०७९ /१२/३० गतेका दिन MSS स्कोरिङ कार्यक्रमबाट पाँच महिना भित्रमा ७३ % प्राप्त गरि मधेस प्रदेशको दोस्रो अस्पतालको रुपमा गौरको प्रादेशिक अस्पताल भएका छन् । धन्यवाद ब्यक्त गर्दछु जसपा मधेस प्रदेश सदस्य तथा बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी लगायत प्रादेशिक अस्पतालको सम्पुर्ण टिम लाई।

प्रतिक्रिया

सम्बन्धित समाचार