https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद शाह
बिरगंज, बैशाख १ गते ।
बिरगंज जिल्लाकाे विश्रामपुरमा डा.भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्ती समारोह मनाएको छ । विश्रामपुर गाउँपालिका वडा नं ३ दक्षिण मुसहर्वामा डा. भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्ती समारोह सम्पन्न भएको हो ।

उक्त समारोहमा डा.भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्ती समारोहका अध्यक्ष प्रेम शंकर राम हजारीको अध्यक्षता तथा कार्यक्रम सह संयोजक बिरकेश पासवानको संयोजकत्वमा तथा हरिनन्दन कुमार रंजनको प्रमुख अतिथि, विशिष्ट अतिथि समाजसेवी राजाराम पासवान, सत्यनारायण राम तथा अतिथिहरुमा पुर्व राष्ट्रिय दलित आयोग सदस्य गया हजरा दुसाध, समाजसेवी रविभुषण पासवान, वि.म.न.पा.का शाखा अधिकृत शम्भु प्रसाद पासवान, समाजसेवी बिजय कुमार पासवान, बहुजन जागृति मंच पर्साका अध्यक्ष मुखिलाल हजरा, नेपाल पासवान संघका जिल्ला अध्यक्ष प्रभु पासवानले डा.भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्तीको बारेमा चर्चा परिचर्चा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार