https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ : सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । लामो समयदेखि रोकिएको कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय हो ।

भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला भएको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गर्ने निर्णय गरेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार