https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

इटहरी : सुनसरीको इटहरीमा आज बिहानै गुडिरहेको मोटरसाईकलमा आगलागी भएँको छ ।

इटहरी पश्चिम रोडस्थित श्री राधा कृष्ण पेट्रोल नजिक झापाबाट इनरुवा गइरहेको मे ६ प ७७३३ नम्बरको २२० पल्सर मोटरसाईकलमा अचानक आगलागी भएको हो ।

आगलागीबाट मोटरसाइकल चालक सुरक्षित रहेपनि मोटरसाईकल भने पुर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार