https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


जनकपुरधाम : आजबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा विहान ८ बजेबाट सुरु हुने छ ।

जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुँदैछन् । त्यसैगरी ५६ हजार बढीले ग्रेडवृद्धि परीक्षा दिने कार्यालयले जनाएको छ ।

देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा ल्याएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट