https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा लहान ३० बैशाख – शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका लहान ८ स्थित संचालनमा रहेको स्कुल अफ स्कलर्श छोटाे समयमा शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा दिन फल शैक्षिक संस्थाको रूपमा चिनीएका छन् ।

२०६० सालमा स्थापना भएको स्कुल अफ एशकोलरले सिरहाको लहानमा गुणस्तरीय शिक्षाले चिनिएका हुन्। शिक्षाका ५१ जना बौद्धिक जमातहरुको आर्थिक लागानीमा संचालनमा आएको स्कुलले लहान नमुना स्कुल भएका छन् ।

२०८० सालमा नयाँ विद्यार्थी भर्ना भएका १६० जना विद्यार्थीहरुलाई सम्मान सहित स्वागत कार्यक्रम सम्पन्न भएका छन्। स्कुलमा १७५ जना कोटामा ५०० सय विद्यार्थीले  नामाङ्गकनको लागी ईन्टान्स दिएका मध्ये बाट १६० जना मात्र विद्यार्थी छनोट भएका भएका छन् । स्कुलले कोटा भन्दा सिमित विद्यार्थी भर्ना गरेको बिधालय संचालक समितिका अध्यक्ष सुदिप राज कुशवाहाले बताए । स्कुलमा जम्मा विद्यार्थी ७५० विद्यार्थी अध्यनरत रहेका छन् ।

स्वागत कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोका अनुसार शिक्षा नै देशका मेरुदण्ड रहेको भन्दै स्कुल अफ एशकोलरले मधेस प्रदेशमा छुट्टै पहिचान दिन स्थापित स्कुल रहेका छन्। अरु स्कुल भन्दा फरक वातावरण र विभिन्न धर्म संस्कृतिका लोप उन्मुख भेष भुषा र मौलिकतालाई जगेर्ना गरी विद्यार्थीहरुलाई पठन पाठन  गराउने गरेका संचालक समितिका सदस्य भागवत ठाकुरले बताए ।

नव आगन्तुक विद्यार्थीहरुलाई स्कुलले भव्य कार्यक्रमको आयोजना गरी स्वागत तथा बधाई दिएका थिए।कार्यक्रमको बिशिस्ट अतिथि एल.एमसी. कलेजका प्रीन्सिपल मनोज कर्णेले आउने दिनमा उक्त बिधालय हिरा कोहिनुर जस्तै होस् बधाई तथा सुभ कामना दिएका थिए ।

अबको शिक्षा बेसको अध्यनले काम चल्दैन रिसर्च मुखी शिक्षा हुनुपर्ने र आजको आवश्यकता रहेको प्रद्य्यापक मनोज कर्णेले बताए।शिक्षा स्रोतको रूपमा संचालित रहेको बिधालयमा बहुप्रतीभा  सालिम ब्यक्तीको आर्थिक लगानीमा संचालन भएका बिधालय ब्यवस्थापन समितिका सल्लाहकार  राकेश झाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट