https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरीकाे गौशाला नगरपालिकाका कार्यालयले सामुदायिक विद्यालयका शिक्षकहरुको एकैसाथ ९९ जना शिक्षक तथा शिक्षिकाहरुलाई सरुवा गरिएको छ । पहिलो चरणमा ९९ जना शिक्षकहरुको सरुवा गरिएको हो ।

नगरपालिकाको कार्यालयका अनुसार शिक्षामा पुर्नताजगी र गुणस्तरीयता प्रदान गर्नका लागि शिक्षक सरुवा गरेको जनाएको छ । नगरपालिकाभरिमा हुने शिक्षक सरुवा प्रक्रिया अव नियमित रुपमा हुने शिक्षा शाखा स्रोतले जनाएको छ । शिक्षकहरु प्रत्यक्ष रुपमा राजनितीकमा उत्रिएपछि क्रमिक रुपमा यहाँका शैक्षिकस्तर कमजोर हुँदै गएपछि नगरपालिकाले सरुवा गरिएको नगरप्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिएका छन् ।

वर्षौदेखि यहाँ शिक्षक सरुवा नहुँदा सामु्दायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएपछि विषयगत मिलान गर्दै नगरभरिमा सरुवा गरिएको नगरप्रमुख डा. महतोले जनाएको छ ।

दक्ष जनशक्ति पुर्ति गर्नका लागि अगामी दिनमा नगरले शिक्षक भर्ना गरेर विद्यालयको शैक्षिकस्तर सुधार्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार