https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


पवन प्रसाद शाह   
बिरगंज, जेष्ठ १० गते ।
पर्साकाे बिरगंजमा बि.पि.एस.कलेज +२ द्वारा विज्ञान र व्यवस्थापन तालिम सम्पन्न भएको छ । +२ का छात्र छात्राहरु लाई कलेजले विज्ञान र व्यवस्थापन बारे होटल भिस्वामा तालिम दिएका थिए ।

बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले पानसमा बति बालि कार्यक्रम उत्घाटन गरेका थिए । प्रमुख अतिथि उप-प्रमुख आलमले भने Training मा छात्र छात्राहरु लाई Motivational कुराहरु बताएका थिए ।

कलेज पढ्ने विधार्थी भन्दा लोकसेवा तयारी गर्ने विधार्थी बढी लगनशील हुनुको कारण? किनकि उसमा लोकसेवा तयारी गरे पछि जागिर पाउने आशा छ, तर कलेज गई सके पछि Lecture बाहेक केही पाउने आशा छैन । शिक्षाको गुणस्तर बढ्नुको साटो झन् झन् खस्किदै गएको छ यसो भन्दा दुई मत न होला राम्रो राम्रो कलेजमा पढ्ने विधार्थीहरु पनि निरुत्साहित रहेको महानगर उप-प्रमुख आलमले बताए ।

के छ त यसको उपाय? कसरी विधार्थीमा एउटा आशाको किरण जगाउन सकिन्छ कि- पढाई औचित्यहीन होइन, यसको धेरै महत्व छ ? तिमी जे पढी रहा छौ त्यसले तिम्रो भविष्य सुनिस्चित गर्ने छ ? जागिर को चिन्ता लिनु पर्दैन, पढाई पुरा गर्ना साथ जागिर तिम्रो हातमा हुन्छ ? विधार्थीको विदेश जाने चाहना शायद हामी कम गर्न सक्दैनौ तर कलेज/क्याम्पस प्रति बनेको नकारात्मक अवधारणा चाहिं पक्कै पनि परिवर्तन गर्न सक्छौं। त्यसको लागि विधार्थीको Care गर्न जरुरी छ। समय समयमा रमाइलोको कार्यक्रमहरु बाहेक Skill Development Programs मा नि Focus गर्नु पर्यो। केवल Formality को लागि होइन, त्यसको Effective Output आउनु पर्यो ।

सो कार्यक्रम BPS+2 कलेज Director मुकेश कुमार गुप्ताको सभापतित्वमा तथा वीरगंज महानगरपालिकाका उप‌-प्रमुख इम्तियाज आलम‌को प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथी भन्सारका डि.एस.पी रामजङ बस्नेत, उप-मेयरका स्वकीय सचिव शेष हजरा, कलेजका डि.आई.महमद वेश समेतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार