बिराटनगर, जेष्ठ १४ गते ।
बिराटनगरमा आईतबार दिउँसो संसद भित्र कोशी प्रदेशसभाको बजेट अधिवेशन चलिरहँदा बाहिर भने प्रहरी र पहिचानवादीहरु बिच भिडनत भएको छ ।
प्रहरीले ३० बढी आन्दोलनकारी पक्राउ गरेको छ । भिडन्तमा प्रहरी सहित दर्जनौ आन्दोलनकारी घाईते समेत भएका छन ।