https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा लहान, जेष्ठ १५ गते ।
नेपाली समाजका महिला हरु सुदर्ता प्रदान गर्न र महिलालाई आत्मनिर्भर बनाउन काठमाडौं र पोखराका ब्युटी बक्स द स्टुडियोद्वारा ५ दिने मेकप सम्बन्धि तालिम सिरहाको लहानमा संचालन भएको छ ।

नेपाल सरकारबाट २०७६ असार १९ दर्ता भइ नेपालका विभिन्न जिल्लामा कलास संचालन गर्दै आएका छन् ।

नेपाली महिलालाई ब्युटीसिएन तालिम दिई उधमि बनाई  स्वरोजगार बनाउने गरेका छन्।महिलाहरुलाई सीप मुलक तालीम प्रदान गरी आत्मनिर्भर बनाउने गरेका छन्।ब्युटी बक्स द स्टुडियोका संचालनक ईसा अग्रवालले काठमाडौं पोखरा बनेपा धनुषा बाग्लुङ्ग चितवन मकवानपुर, बारा, महाेत्तरी मोरंग बिराटनगर झापा बिर्तामोड दमक बुटवल, नवलपरासी उदयपुर, गाईघाट सिरहा लहान लगायतका जिल्लाहरुमा मेकप तालिम दिदै आएका छन् ।

उक्त संस्थाबाट तालीम प्राप्त गरेर स्वदेश तथा बिदेशमा पनि राम्रो रोजगारीको अवसर प्रदान गरी मनग्य आम्दानी गर्ने गरेको छ्।महिलाहरुमा बेरोजगारी समस्या हटाउन र आत्मनिर्भर बनाउन सफल संस्थाको रूपमा देशै भरी प्रख्यात संस्थाको रूपमा चिनिएका हुन । दक्ष अनुभवी ब्युटीसिएन निशा गुरुङ्ग, ज्योति गुरुङ्ग, सिवानी गुरुङ्गले सहभागी महिलाहरुलाई तालीम दिने गरेका छन् ।

लहान ३ स्थित रहेको होटेल गोधुलीमा सोमबार देखि मेकप तालीम संचालनमा रहेका छन । तालीममा महिला पत्रकार १ जना र महिला सुरक्षाकर्मी १ जना लाई नि: शुल्क तालिम दिने  ब्यवस्था मिलाएरका संस्थाका प्रतिनिधि सन्तोष अग्रवालले जानकारी दिनु भयो । उपलब्ध हुने कलासेजहरुमा मेकप, नेल कलास, हेयर स्टाईल, हाईल्यासेस स्टेनशन, हाइड्राफेसियल लगायतका कोर्सहरु संचालनमा रहेका संस्थाकी संचालिका ईसा अग्रवालले बताए ।

लहानमा तालीम दिन महिलाहरुको भिड लागेका छन्। ५ पाँच सिपट कक्षा संचालनमा रहेका छन् । इच्छुक ब्यक्तीहरुले सम्पर्कका लागी मोबाइल नम्बर 9805233330 मा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट