तराई मधेशमा प्रचण्ड गर्मी पढेपछि पठनपाठनमा समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि सम्पर्ण विद्यालय बन्दको घोषणा गरेको छ ।
भोलिदेखि जेष्ठ १९ गतेदेखि २६ गतेसम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सूचना जारी गर्दै जानकारी गराएका हुन् ।