https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, जेष्ठ १९ गते ।
शुक्रबार दलदलेकाे डम्पिङ साइटमा लागेको आगाे निभेकाे छैन । साझको हावाले आगो हुरहुरी दन्किएपछि स्थानीयको दबाबमा राती फेरी दमकल आएर २ ट्यांकर पानी खन्याएको थियो ।

थप क्षेत्रमा आगो फैलन रोकिएपनि यहाँबाट निस्केको प्रदुषणयुक्त धुँवाका कारण दलदले र केउरेनी आसपासका बासिन्दा अहिलेसम्म पनि प्रभावित भईरहेका छन् । रातभरि धुँवाका कारण सुत्न नसकेको बताएका छन् । दलदले र केउरेनी बजार क्षेत्र आसपास आज बिहान धुँवाको कुहिरोले डमक्क ढाकेको थियो ।

अहिले क्रमशः तुवाँलो हराउँदै गए पनि स्वास्थ्यमा असरका प्रभाव देखिन थालेको छ । स्थानीयमा स्वासप्रस्वास र आँखा पोल्ने, पिरो हुने लक्षण देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार र परामर्शमा धाउन थालेका स्थानीय अशोकराज अधिकारी बताउँछन् । बजार गर्न दलदले आएकाहरूले आँखा पिरो भएको महशुस गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार