https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाद्वारा ५०% अनुदानमा कृषकहरूलाई कृषि यन्त्र वितरण गरेको छ । साेमबार बिहान एक कार्यक्रमकाे आयोजना गरि गाैशाला नगरपालिकाद्वारा ५०% अनुदानमा कृषकहरूलाई कृषि यन्त्र वितरण हाे ।

प्राधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गाैशाला नगरपालिकाका कृषि विकास शाखाले तरकारी पकेट कार्यक्रम अन्तर्गत कृषि यन्त्र तथा सामाग्री वितरण कार्यक्रम गरेको थिए । जसमा कृषकहरुलाई माेटर, पाईप, स्प्रे मेशिन, काटा लगायत हाते ट्रयाकटर समेत  वितरण गरेका छन ।

कार्यक्रम कान्ति बजार कृषि सहकारी संस्था गाैशाला १२ काे आयोजना तथा गाैशाला नगरपालिका कृषि विकास शाखा गाैशालाकाे सहयोगमा सामाग्री वितरण तथा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको थियोे ।

साे कार्यक्रम सहकारी संस्थाकाे अध्यक्ष : बसन्त कुमार याेञ्जनकाे अध्यक्षता, नगर प्रमुख डा. दिपेन्द्र महताेकाे प्रमुख अतिथि, नगर-उप प्रमुख रेण देवीकाे विशिष्ट अतिथि तथा वडा नं.१२ काे अध्यक्ष कुशेश्वर सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, कृषकहरु लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार