https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गौशाला : महाेत्तरीकाे गौशाला नगरपालिकाले गरेको शिक्षक सरुवा वैधानिक रहेको उच्च अदालत जनकपुरले  ठहर गरेको छ ।

बिहीबार  (आज) उच्च अदालत जनकपुरले गौशाला नगरपालिकाले शिक्षक सरुवा गरेको शिक्षा संचालन व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविधि, २०७५ को दफा २० को एंव गौशाला नगरपालिकाको शिक्षक व्यवस्थापन तथा विषयगत दरबन्दि मिलान कार्यविधि २०८० को परिच्छेद ४ को ४.४ बमोजिम कामकाजमा खटाउन सकिने र कामकाजमा खटाईएका शिक्षकहरुको विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको उच्च अदालतको निर्णयमा उल्लेख गरिएको छ । 

गौशाला नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयमा कार्यरत ९९ जना शिक्षकहरुलाई जेष्ठ २ गते काज सरुवा गरिएपछि गौशाला नगरपालिकाको शिक्षकहरु जेष्ठ २ गते गौशाला नगरपालिकाले गरेएको शिक्षक सरुवा अवैधानिक रहेको भन्दै यहाँका शिक्षकसँग सम्बन्धित रहेका फ्रन्टहरु प्रत्यक्ष रुपमा विरोध जनाएका थिए । शिक्षक सरुवाको विरोधमा अल्मिटेम, ध्यानाकर्षण हुँदै अदालतको ढोका ढक्कढकाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट