https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महेश सिंह
सिरहा लहान, असार १ गते ।
गर्मी बढे संगै सिरहाको लहान स्थित रहेको नेपाल रेडक्रस लहान शाखामा रगतको अभाव भएको छ । अत्याधिक गर्मीको कारण मानिसमा लु लाग्ने गरेका छन् ।

गर्मी बढे संगै सिरहाको लहान ३ स्थित रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्याधिक बढेका छन् ।गर्मीको कारण विभिन्न रोगका सिकार बन्दै गएका मानिसहरुको रगतको अभाव भएको खबर पाए लगत्तै सिरहाको लहानमा रहेको लायन्स क्लब अफ लहान फुलबारी र मारवाडी युवा मञ्च लहानले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

बिरामीहरुमा रक्तको अभाव नहोस् भन्ने उदेश्यले बृहत कार्यक्रमको आयोजना गरेको हो । रक्तदान नै महादान हो भन्दै करिब ५० जना युवाहरुले रक्तदान गरेका संस्थाका अध्यक्ष राकेश झाले बताए ।

बिरामीले सहज रूपमा रगत पाउन भने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको स्थानीय संस्थाका प्रतिनिधि शंकर प्रसाद गुप्ताले जनाए।कार्यक्रममा राजा बाबु साह, बिदुर यादव लगायत करिब ५० जना व्यक्तहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार