https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, असार १ गते ।
महाेत्तरीकाे लक्ष्मिनिया स्वास्थ्य चाैकीमा दादुरा राेगकाे खाेप संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाैशाला नगरपालिका १२ कान्ति बजार स्थित लक्ष्मिनिया स्वास्थ्य चाैकीमा दादुरा राेगकाे खाेप संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे । 

 

शुक्रबार स्वास्थ्य चाैकीकाे आयोजनामा एक कार्यक्रम गरि अगामी ४ गतेदेखि ८ गतेसम्म ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप संचालन हुने भएकोले स्थानीय स्तरमा शिक्षकशिक्षिका, स्वास्थ्यकर्मी, महिला स्वमसेविका, बुद्धिजीवी, व्यापारी, समाजसेवी, राजनीतिकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएका छन् ।

 

दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसंगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकता अपनाउने विषयमा छलफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार