https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लक्ष्मण यादव
बरहथवा : सर्लाहीको बरहथवा नगरपालिकामा बुधबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सरोकारवाला (जनप्रतिनिधि, प्रहरी, शाखा प्रमुख र पत्रकार) सँग अन्तरक्रिया गरिएको छ ।

बरहथवा-५ स्थित अनपुर्ण होटेलको सभा हलमा मेयर कल्पना कुमारी कटुवालको अध्यक्षतामा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सामी कार्यक्रम अन्तर्गत सुरक्षित आप्रवासन सूचना केन्द्रले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गरिरहेको काम, सर्लाहीमा वैदेशिक रोजगारको अवस्था, मनोपरामर्श, बचतका लागि पोत्साहन गर्न प्रदान गरिएको कक्षा लगायतबारे सामी हेल्भेटास नेपाल मधेस प्रदेशका कार्यक्रम प्रबन्धक बिजय ठाकुर र सामी हेल्भेटास नेपाल सिरहा र सप्तरीका कार्यक्रम अधिकृत राम प्रवेश मण्डलके प्रष्ट पारेका थिए ।

सहभागीले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन समाजका सबैपक्ष लागिपर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बरहथवा नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार, विभिन्न शाखाका प्रमुख , इलाका प्रहरी कार्यालय बरहथवा, हजरीया, हिरापुर, राजघाटका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार