https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मंजित मधेशी महरा

सम्सी, असार १० गते । 

मधेश प्रदेशको सर्लाही जिल्ला पर्सा गाउँपालिकाकाे वडा नं २ काे  अध्यक्ष राकेश रामद्वारा किड्नी राेगीलाई आर्थिक सहयोग गरेको छ ।

महाेत्तरी जिल्लाकाे सोनमा गाउँपलिका वडा नं ८ शिवनगरकाे राम पुकार महरा किड्नी र ज्वनडिस राेगबाट ग्रसित भई उपचार गर्न रकमको समस्या भई रहेको अवस्थामा सर्लाहीको पर्सा गाउँपालिका वडा नं २ काे वडा अध्यक्ष राकेश रामले आर्थिक सहयोग गर्नुभएकाे हाे ।

आर्थिक सहयाेगका लागि श्रीमान् श्रीमतीले समाजिक संजाल मार्फत आग्रह गरेका थिए । राम किड्नी र ज्वनडिस राेगबाट ग्रशीत रहेको राम पुकार महरालाई वडा अध्यक्ष राकेश रामले ५ हजार उपचार गर्न आर्थिक सहयोग गरेका छन् ।

घर चलाउने श्रीमान नै विरामी भए पछि बालबालिकाहरुकाे लालन- पालन गर्न समेत निकै सास्ति बेहाेर्नु परिरहेकाे भाभुक भई रामकाे श्रीमतिले बताईन । त्यसतै अर्को प्रसंग जाेदडै भन्ने आफ्नो साेनमा गाउँपालिकाबाट कुनै नेता, नेत्रि, समाजसेवी तथा संघ संस्थाले सहयाेग नगरेकाे कारण विभिन्न समाजिक संजाल तथा मिडिया मार्फत सहयाेगकाे लागि अपिल गरेको थीए ।

प्रतिक्रिया

सम्बन्धित समाचार