https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महोत्तरीको बर्दिवास-जलेश्वर सडक खण्डस्थित औरही नगरपालिका ७ भोइल गाउँ नजिक शुक्रबार राती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका १२ कान्तिबजार घर भएका ३५ वर्षीय प्रदीप महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दिवासबाट दक्षिणतर्फ जाँदै गरेको ज १ त १६५५ नम्बरकाे ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००२ प ६४११ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

महतोको उपचारका क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीप्रवक्ता दिलीप गिरीले बताउनुभयो । प्रहरीले लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट