https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरीकाे गाैशाला नगरपालिकामा अन्तिम समयमा उप-मेयर रेणु देवी महताेले भुक्तानी नगर्न निर्देशन दिएको छ ।

आईतबार अन्तिम समय ४ बजेको समयमा गौशाला नगरपालिकाका उपप्रमुख रेणु कुमारी महतोले पत्र मार्फत प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, आर्थिक प्रशासन शाखा र प्राविधिक शाखालाई सम्बोधन गरी आ.व. २०७९/०८० का योजनाहरुमध्ये अनुगमन नभएका योजनाहरुको हकमा भुक्तानी प्रक्रिया अगाडि नबढाउन निर्देशनानुसार अनुरोध छ भनि पत्र प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

यता उप-मेयरलाई योजना शाखाबाट योजनाहरुको अनुगमन गर्नको लागि लिखित तथा मौखिक रुपमा समय समयमा जानकारी गराईसकेको र योजना स्थलमा अनुगमन गर्न जाँदा समेत अनुगमन प्रतिवेदनमा हस्ताक्षर नगरेको र कुनै प्रतिक्रिया नदिई आ. व. २०७९/०८० मा संचालित योजनाहरुको प्राविधिक नापजाँच गरी प्रमाण पुगेका योजनाको भुक्तानी गर्न महालेखा नियन्त्रकको कार्यालयबाट आजसम्म मात्र समयसीमा तोकिएको अवस्थामा उप प्रमुखले आफूलाई फाइल उपलब्ध नगराएको भनि अनुगमन प्रतिवेदनमा हस्ताक्षर नगरी फाईल नदिएको झुटो आरोप लगाई भुक्तानी समेत रोक्न दिएको आदेश प्रति नगरपालिकाका सम्बन्धित सम्पूर्ण शाखाका कर्मचारीहरुले घोर भर्त्सना गर्दछौं । भनी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

नगरपालिकाकाे कार्यलयले सम्बन्धित निकाय अनुगमन गर्नकाे लागि पठाएको पत्रहरु :-

प्रतिक्रिया

सम्बन्धित समाचार