https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महोत्तरीकाे गौशाला नगरपालिकाले १० औं नगरसभाबाट बजेट पारित गरेको छ । गाैशाला नगरपालिकाकाे १० औं नगरसभामा पेश भएको वार्षिक विनियोजित बजेट पारित गरिएको हाे ।

आईतबार गौशाला नगरपालिकाको सभाहलमा आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विनियोजित बजेट पारित गरेका छन् ।

गत असार १५ गतेका दिन आयोजित नगरसभाकाबिच आर्थिक वर्ष २०८०/०८१ का लागि ९९ करोड ३० लाख ५ हजार २ सय ९६ रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको थियो ।

नगरपालिकाले यसपटक १ करोडका दरले प्रत्येक वडालाई समान रुपमा बजेट विनियोजन गरिएको गौशाला नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार