https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बरहथवा : सर्लाहीको बरहथवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि नगरसभामा पेश गरेको बजेट आइतबार सर्वसम्मतले पारित भएको छ ।

नगर प्रमुख कल्पना कुमारी कटुवालले गत असार १० गते आगामी आर्थिक वर्षका लागि ७५ करोड ९० लाख ७५ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् ।

आइतबार बसेको नगरसभाको तेस्रो बैठकमा नगर प्रमुख कटुवालले निर्णयार्थ पेश गरेपछि बजेट पारित भएको हो । नगरपालिकाको आठौं नगरसभाको पहिलो बैठक असार २८ गते बसेको थियो । असार २८ देखि सुरु भएको बजेटमाथिको छलफल आइतबार सकाएर नगरसभाबाट पारित भएको हो ।

नगरपालिकाले ल्याएको ७५ करोड ९० लाख ७५ हजार रुपैयाँको बजेटमा चालुतर्फ ४२ करोड ३९ लाख र पूँजीगततर्फ ३३ करोड ५१ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट