https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : जनकपुर – जयनगर संचालनमा रहेको रेल सेवा आजदेखि थप १७ कि.मि. भंगहासम्म संचालन आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले महोत्तरीको बिजलपुरा जयनगर रेल सेवाको आज उद्घाटन गरेकाे हाे ।

आज दिउँसो १ः३० बजे भंगाहा रेल्वे स्टेसनमा मन्त्री ज्वालाले हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ भएको छ ।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप जनकपुरबाट पश्चिम १७ किलोमिटर भंगाहा नगरपालिकाको सितापुरसम्म सेवा विस्तार भएको छ ।

जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको भंगाहा सितापुरसम्म रेल सेवा सञ्चालनमा आएपछि सो क्षेत्रका जनताहरू खुसी व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार