https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरीकाे साेनमा गाउँपालिका वडा नं. १ मा जनमत पार्टीका नयाँ कमिटी गठन गरेको छ । बुधबार साेनमा गाउँपालिका वडा नं ५ मा वडा विस्तार कार्यक्रम अन्तर्गत दिप नारायण मण्डलकाे अध्यक्षतामा तदर्थ समिति गठन गरेको हाे ।

जसमा उपाध्यक्षमा मिना देवी मण्डल, शुशिला देवी यादव, काेषाध्यक्षमा सुरेन्द्र भण्डारी, सचिव अजय कुमार यादव सह-सचिव महेश शाह, सदस्यहरुमा सागर भण्डारी, सिता देवी साह, सुमित्रा देवी मण्डल, विभा देवी मण्डल, खेहरु यादव, महेश साह, पारवति मण्डल, ललिता मण्डल, असलम, राज किशोर मण्डल, ललिता देवी महतो, केवला देवी मण्डल, अमिरेखा ठाकुर लगायत १८ सदस्य तदर्थ समिति गठन गरेका  छन् ।

साेनमा वडा नं. १ को सुरेन्द्र भण्डारीको अध्यक्षता तथा पालिकाको संयोजक बृज कुमार यादवकाे राेहबर तथा राम स्नेही यादवको प्रमुख अतिथिमा, गजेन्द्र झा, लिलम कुमारी साह विशिष्ट अतिथि लगायत महाेत्तरी जिल्ला एवंम पालिकाका नेता कार्यकर्ताहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको गाैशाला नगरपालिकाका नगर सदस्य इन्दल कुमार राउतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार