https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सम्सी, साउन ६ गते ।
महोत्तरीकाे सम्सीमा प्रहरीकाे ज्यादती विरुद्ध व्यापारीहरु आन्दोलनमा उत्रेका छन् भन्ने आईतबार बजार बन्द गरेको छ । सम्सी गाउँपालिकाको मुख्य बजारकाे रुपमा रहेको सम्सीका सम्पूर्ण पसलहरु बन्द गरेको हाे ।

सम्सी उद्योग वाणिज्य संघका अध्यक्ष राजेश यादवको नेतृत्वमा सीमा सुरक्षामा खटिएका प्रहरीहरुले साना व्यापारीहरु संग ज्यादती गर्नुका साथै दुव्र्यवहार गर्ने गरेको विरोधमा १ घण्टा बजार बन्द गरेका थिए ।

वाणिज्य संघका अध्यक्ष यादवका अनुसार सम्सी बोर्डरबाट ठूला व्यापारीहरुको सरसमान ओसारपसारमा कुनै रोकटोक नहुने र सम्सी बजारमा पसल थापेर व्यापार गर्दै आएको साना व्यापारीहरुलाई पारीबाट सानोतिनो मालसमान ल्याउँदा समेत पक्राउ गर्नुका साथै दुव्र्यवहार गर्दै आएको छ ।

अध्यक्ष यादवले बोर्डरमा खटिएका प्रहरीहरुले ठूला व्यापारीहरुसँग कमिशन लिएर मालसमान ओसारपोसारमा सहयोग गर्दै आएको आरोप लगाए ।

व्यापारीहरुले सोमबार समेत बिहान् ७ बजे देखि सम्पूर्ण पसल बन्द गरि आन्दोलन गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार