https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन, साउन १० गते ।
चितवनमा घाँघर खोला तर्दै गरेको बस बाढीले बगाएकाे छ । बुधबार चितवन माडीको घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले बगाएको हाे ।

ठोरीतिरबाट बसन्तपुर माडीतिर जाँदै गरेकाे बेला बस खोलामा फसेका थिए । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपक रिजालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार