गाैशाला, साउन १३ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका वडा नं. ८ र ११ मा जनमत पार्टीका नयाँ कमिटी गठन गरेको छ । शनिबार गाैशाला नगरपालिका वडा नं ८ मा वडा विस्तार कार्यक्रम अन्तर्गत राम स्वरुप महताे र वडा नं ११ मा मिरा देवी महताेकाे अध्यक्षतामा तदर्थ समिति गठन गरेको हाे ।
जसमा वडा नं. ८ काे उपाध्यक्षमा लिला देवी, काेषाध्यक्षमा राजकिशाेर महताे, सचिव राधेश्याम महताे, सह-सचिव राम उदगार महताे, सदस्यहरुमा श्रवण कुमार महताे, मिना कुमारी, फुलाे देवी, रामचन्द्र महताे, देवेन्द्र कुमार महताे, दिनेश महताे, राम नारायण महताे लगायत ११ सदस्य र वडा ११ काे उपाध्यक्षमा श्यामसुन्दर महताे, सचिव वरुण कुमार महतो, सह-सचिव गोविन्दा राम, काेषाध्यक्ष मनोज कुमार महताे, सदस्यहरु राकेश कुमार सिंह, रोसन कुमार महताे, प्रेम सागर सिंह, बद्री महताे, प्रभाकर सिंह, रोशन महताे, विनोद कुमार महतो, कृष्ण कुमार महतो, भास्कर सिंह, जयप्रकाश सिंह, अमित राम, माेहन महताे, साजन कुमार महताे, राम दिनेश महतले, अरुण कुमार महतो लगायत २१ सदस्य तदर्थ समिति गठन गरेका छन् ।
गाैशाला न.पा. ८ मा राम स्वरुप महताेकाे र वडा नं. ११ मा अमरेश कुमार सिंहकाे अध्यक्षता तथा प्रवेक्षक श्री सरोज साह, संजय साह, सुरेन्द्र भण्डारीको प्रमुख अतिथिमा महाेत्तरी जिल्ला एवंम नगरपालिकाका नेता कार्यकर्ताहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको गाैशाला नगरपालिकाका नगर सदस्य इन्दल कुमार राउतले जानकारी दिए ।