https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह 
बिरगंज, साउन १४ गते ।
नेपाल राष्ट्रबाद सघं केन्द्रिय कार्यालय वीरगंज पर्सा  द्वारा पुर्ब श्री ५ नव युवराज हृदयेन्द्र वीर बिक्रम शाह देव २२ औ जन्मोत्सव‌ बिरगंजमा बनाइएको छ ।

बिरगंज स्थित घण्टाघर चोकमा पुर्ब  ५ नव युवराज हृदयेन्द्र वीर बिक्रम शाह देवको तस्वीरमा माला राखि टिका लगाएर जन्मोत्सव मनाएको हो ।

पुर्ब श्री ५ नव युवराज हृदयेन्द्र वीर बिक्रम शाह देवको तस्वीरमा माला राखि टिका लगाएर नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले जन्मोत्सवको  शुभकामना व्यक्त गर्दै भने यो देश कुनै पार्टी नेताले चलाउन सक्दैन त्यो मात्र राजा ले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए भने कुनै पनि पार्टी संगठन ले राजसंस्था र हिन्दु राष्ट्र को लागि गरिने कार्यक्रममा  आ-आफ्नो सहभागिता जनाउनको लागि आग्रह समेत गरेका थिए ।

उत्क जन्मोत्सव कार्यक्रम नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाहको प्रमुख अतिथिमा भएको कार्यक्रममा उमाशंकर प्रसाद साह कलवार, बिसनु दास, बिरेन्द्र साह तेली, बजरंगी साह, शिवशंकर साह, नरेस चौहान चुलाइ मिया लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार