https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, साउन १५ गते ।
सिवर्वा युवा क्लब पोखरिया पर्साद्वारा वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ । सिवर्वा युवा क्लब पोखरिया पर्साकाे आयोजनामा पोखरिया नगरपालिका वडा नं ९ सेमरबारी चौकमा रहेको धर्मशालामा बृक्षा रोपन गरेको हो ।

पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, सिवर्वा युवा क्लबका अध्यक्ष रुपेश कुमार चौहान, विशिष्ट अतिथि नेजामुदिन समानीले बृक्षा रोपन गरि पानी पटाइ कार्यक्रमको उद्घाटन गरेका थिए ।

उक्त वृक्षा रोपन कार्यक्रमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानकाे प्रमुख अतिथि तथा सिवर्वा युवा क्लबका अध्यक्ष रुपेश कुमार चौहानको अध्यक्षता तथा विशिष्ट अतिथि नेजामुदिन समानी पोखरिया नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत देवेंद्र सापकोटा, पोखरिया नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नौसाद आलम, पंचायत काले मुखिया मुक्तार देवान, शिक्षक मोझामिल मिया, पूर्व ASI विद्यार्थी ठाकुर, उपाध्यक्ष मजबुलाह मिया, सिवर्वा युवा क्लबका कोषध्यक्ष गौरीशंकर साह, सह-सचिव मुम्ताज आलम, सदस्य अरुण प्रसाद चौहान, सदस्य संजय कुमार चौहान, सदस्य रुपेश साह, स्थानीय युवा बोला आलम, भद्रभलादमी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार