https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरभाम : धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि IEMIS भरेर बिधालयको सूचना पठाउने दुईजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वाडा नम्बर ४ प्रसाहि टोलमा संचालन रहेको युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर र अर्को पक्राउ पर्ने  व्यक्ति  क्षिरेश्वरनाथ नगरपालिका वडा न. ८ दिगम्बरपुर निवासी  हाल सबैला नगरपालिका प्यापसनको अध्यक्ष खुशिलाल महतो छन ।

पक्राउ परेकाहरुमाथि अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यलय सबैलाको प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले बताएका छन । भने अनुसंधानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसंधान भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार