https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ ।

परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेहरुमा रोल्पाको माडी गाउँपालिका– २ का प्रकाश बाँठा, माडी गाउँपालिका– ४ का गोर्खे डाँगी र उनकी श्रीमती हस्त डाँगी र परिवर्तन गाउँपालिका–३ का भक्तबहादुर विक छन् ।

बस मंगलबार दिउँसो १ बजेतिर बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा १९ यात्रु सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार