सय किलो सुन तस्करीमा संलग्न रहेको भनिएका व्यापारी राकेश कुमार अडुकिया छोरा रोहन अकुडिया पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरिएको हो ।
उनको नाम सुन तस्करीमा जोडीएपछि राजस्व अनुसन्धान विभागले घरमा छापा मारेको थियो जुनसमय सम्ममा उनी फरार भइसकेका थिए ।
अनुसन्धानका क्रममा राकेश नेपाल र भारत दुबै देशको राहदानी भएका व्यापारी रहेको खुलेको थियो ।