https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

 

 

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ ।

 

शहीदनगर नगरपालिका वडा नम्बर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वाल निर्माण कार्य सम्पन्नपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार