https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नारायणगढ : चितवनको नारायणी पुलबाट हामफालेर मंगलबार राती एक पुरुष बेपत्ता भएका छन् । प्रत्यक्षदर्शी एक महिलाले राती ८ः२० बजेको समयमा एक पुरुषले पुलबाट हामफालेको भनि प्रहरीलाई खबर गरेकी थिइन् ।

पहिचान नखुलेको सेतो कपडा लगाएको अन्दाजी २५/२६ वर्षको युवकले पुलबाट हामफालेको महिलाको भनाइ उद्रित गर्दै प्रहरीले जनाएको छ । पुलमा सिसि क्यामरा नहुँदा हाम फाले नफालेको यकिन गर्न पनि समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार