https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला : महाेत्तरीकाे गौशाला नगरपालिका लाई हरियो गौशाला बनाउने तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यको साथ वृक्षारोपन तथा पर्यावरण संरक्षण अभियान सन्चालन गर्दै आएका छन । सोही अभियानको निरन्तरता दिदै यस वर्ष पनि बृहत् वृक्षारोपन तथा नि:शुल्क बिरुवा वितरन कार्यक्रम गरिरहेको छ । यस कार्यक्रम सफलता पुर्वक सप्पन्न गर्न सबै युवा, समाजसेवी, बुद्धिजीवी, संघ-संस्थाहरु, विद्यालय तथा सरोकारवालाहरुलाई सहकार्य गर्न आह्वान गरेको छ ।

गौशाला नगरभरी सार्वजनिक स्थलहरु, बाटो, कृषि, विधालय, मठमन्दिर तथा बाझो खेत वा खोला किनारमा रोप्न किसानहरुलाई विभिन्न किसिमको बोट-बिरुवाहरु उपलब्ध गराउने समेत जानकारी गराएकाे छ ।

संजालको केन्द्रिय सदस्य भरत महतो कोइरीको अनुसार नगरभरिको युवा क्लब तथा समाजिक संघ-संस्थाहरुलाई सहकार्य गरि यसवर्ष गौशाला नगरभरिमा २५,००० बोटबिरुवा वृक्षारोपन गरिने छ । विभिन्न्न प्रजतिका बोटबिरुवाहरु जस्तै बेल, इमली, तेजपात(पत्रक), गुलमोहर, करौना, मलेसियन सखुवा, सिसो, पारिजात(सिङ्रहार), अमला, अम्बा लगायत अन्य बिरुवाहरु वितरन भइरहेको सन्जालको गौशाला कार्यसमितिको अध्यक्ष राजिव साहले जानकारी गराए ।


बोटबिरुवाहरु चाहिएमा वा सहकार्यका लागि उपलब्ध सम्पर्क नम्बरहरुमा : राजिव ९८०७६६४४८१, भरत ९८१३६३०७८५, प्रकाश ९८२४८९४४५६ सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट