https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महाेत्तरी, भदौ १० गते ।
महोत्तरी प्रहरीले लागूऔषध मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा एकडारा गाउँपालिका–५ का ७० वर्षीय लक्ष्मी चौधरी रहेका छन् । आइतबार प्रहरीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरिएको हो ।

लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले वहेडा बजारबाट गएराति पक्राउ गरिएको महोत्तरीका डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट