https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुर, भदौ १० गते ।
धनुषामा आइतबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सबैला नगरपालिका–१३ स्थित रघुनाथपुरमा आइतबार राति करिब ८ बजे मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ठक्कर दिई मोटरसाइकल चालक फरार भएको एक स्थानीयले जनाएको छ ।

मोटरसाइकलले ठक्कर दिँदा रघुनाथपुर–१३ कि ५० वर्षीय रौदि ठाकुरको मृत्यु भएको ईलाका प्रहरी सबैलाले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल सहित चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म महिनाथपुर बिरेन्द्रबजार सडक खण्डमा स्थानीय र पीडित परिवारहरुले सडक जाम गरेर पर्दर्शन गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार