https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिराटनगर : ठगी मुद्दाका फरार प्रतिवादी माेरङकाे रंगेली नगरपालिका-६ बस्ने ३९ वर्षीय रंजित कुमार मण्डललाई सोमबार पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७७ पुष १३ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष ३ महिना कैद र ४० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले आफ्नै गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छन् ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय हाटखोला मोरङ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट