https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

नरेन्द्र महताे
गाैशाला, माघ १८ गते ।
वृद्व,वृद्वा, अशक्त, एकल महिलाहरुकाे लागि महाेत्तरीकाे साेनमा गाउँपालिकाले विशेष सुविधा दिएका छन् ।

साेनमा गाउँपालिकाले वडा न. ८ शिवनगरमा मल्टीपर्पस फाइनान्स लिमिटेडले  कार्यालयमा गई खाता खाेलि रहेका छन् ।

वृद्व,वृद्वा, अशक्त, एकल महिलाहरुलाई गाैशाला जान निकै कठिनाई हुने भएकाेले वैकले दुई कर्मचारी खटाई वडा कार्यालयमा खाता खाेलि रहेकाे वडा अध्यक्ष सुनिल कुमार सिंहले बताएका छन् ।

उता सेवाग्राहीहरु चिसाे माैसममा गाैशाला जाने झन्झट बाट मुक्त भई वडा कार्यालयमा आएर सेवा उपलब्ध गराएकाेमा खुशि व्यक्त गरेका छन् ।

तर वडा कार्यालयमा शाैचालयकाे व्यवस्था नभएकाे कारण उनिहरुले गुनासाे व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार