https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, माघ २२ गते ।
जनता समाजवादी पार्टी नेपाल का समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले क्रिकेट खेलमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्न इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सार्थक हुने कुरा बताउंनु भयो ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित  एतिहासिक रङ्गभुमी  मैदानमा आयोजित इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको तेस्रो दिनको खेलमा सहभागी खेलाडीलाई प्रोत्साहन गर्दै प्रदेश सांसद यादवले  क्रिकेट खेलमा मधेश प्रदेश का क्रिकेट टिमले उत्कृष्ट खेल प्रदर्शन जानकारी समेत दिनु भयो ।

सो अवसरमा आयोजक समेत रहेका जनकपुरधाम उधोग बाणिज्य संघका उपाध्यक्ष अम्बु प्रसाद साह, धनुषा क्रिकेट संघका सचिव आशिष झा, मधेश क्रिकेट टिमका कप्तान हरिशंकर साह,खेलाडी राजिव मान सिंह, बिरेन्द्र साह, प्रधानाध्यापक संजय झा सहितका उपस्थित रहेका छन ।

सोमबार यज्ञवल्क ज्ञानकुप स्कुल र मिथिला मन्टेशरी स्कुल बिच  सम्पन्न खेलमा ज्ञानकुप  स्कुल विजय भएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार