https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, फाल्गुन १९ गते ।
नेपाल प्रेस युनियन मधेस प्रदेशको चौथो बैठक र नेपाल प्रेस युनियन सिराहा शाखाको सातौँ जिल्ला अधिवेशनबाट नव निर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापना कार्यक्रम लहानमा सम्पन्न भएको छ । सो अवसरमा निर्वाचित भएका नेपाल प्रेस युनियन जिल्ला समिती सिराहा पदाअधिकारीहरु लाई प्रमाणपत्र समेत दिइएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रेस युनियनको केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्णले अहिके पत्रकारीता पेशा सचिकै संकट रहेको बताए । यस पेशामा बिचलन, चिन्ता डर लगायत थुप्रै समस्याहरु रहेको छ। अहिले नेपाल प्रेस युनियनले बनाइरहेको नितिहरु यसै समस्याहरुको सेरोफेरोमा रहेर बनिरहेको बताए । त्यस्तै जनताको बारेमा जले लेखेको छ, बोलेको छ त्यसलाई तर्चर दिनुका साथै जेलमा हलिएको छ। त्यस्तै हामी ज्यानको बाजि लगाएर आफ्नो जिबिका चलाउनु परेको बताए । 

कार्यक्रममा बोल्दै विष्शिठ अतिथी सत्य नारायण श्रेष्ठले लोकतान्त्रलाई बलियो र थप मजबुत बनाउन पत्रकार स्वतन्त्र, निश्पक्ष र सामाजिक न्यायका लागि सदैव क्रियाशील भै पर्यतनशिल रहन जरुरी रहेको र मुलुकको अर्थतन्त्रलाई पुर्णरुपमा विकासगराउन प्रेसले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

पदस्थापना कार्यक्रममा बोल्दै नेपाल प्रेश युनियन सिराहा शाखाका निवर्तमान अध्यक्ष भरत जर्घामगरले नवनिर्वाचित सम्पुर्न समितीका सदस्यहरु लाई बधाइ दिदै समाचारको सवालमा आफ्नो मर्यादा भित्र रहेर निस्पक्ष तथा समाजलाई सब्बल बनाउने समाग्री सम्प्रेषण गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कर्ण प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथीमा नेपाल प्रेस युनियन मधेस प्रदेशका सत्य नारायण श्रेष्ठ रहेका थिए । त्यस्तै नेपाली कांग्रेस नगर समिती लहानका सभापति संजय कुमार यादव, लहान नगरपालिकाका प्रवक्ता रमेअह गौतम, प्रेस युनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण, नेपाल प्रेस युनियन मधेस प्रदेशका महासचिव अजय कुमार साह, कोष्धयक्ष उदय दास, सदस्य श्रवण प्रसाद साह, अजय कुमार साह, मधेस प्रदेश लेखा शाखा सदस्य राहुल कुमार गुप्ता, श्याम कुमार ठाकुर, राकेश प्रसाद गुप्ता, राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्वाचित भएका पदाधिकारीहरु लाई खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै स्वागत मन्तव्य रमिता नेपालले राखेकी थिइन भने कार्यक्रमको संचालन एलिना हिमाङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार