https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, चैत ३ गते ।
महाेत्तरीकाे जलेश्वर नगरपालिकाको सुगा गाउँमा नवनिर्मित मिथिला बिहारी राज रतन सेवाश्रमको बिधिवत रुपमा समुदघाट्न गरिएको छ ।

मधेश प्रदेशका प्रथम प्रदेश प्रमुख समाजसेवी ई रत्नेश्वरलाल कायस्थको परिकल्पना र निजी सहयोगमा सो अदभूत सुबिधा सम्पन्न राज रतन सेवाश्रम भवनको निर्माण कार्य गरिएको छ ।
सो नवनिर्मित सुबिधा सम्पन्न भवनमा सभा कक्ष, विश्राम कक्ष, शौचालय, मन्दिर सहितका सुबिधा सम्पन्न व्यवस्थापन रहेको छ ।

मिथिला बिहारी राज रतन सेवाश्रमका संस्थापक अध्यक्ष समाजसेवी ई रत्नेश्वरलाल कायस्थको अध्यक्ष्तामा सम्पन्न समुदघाट्न कार्यक्रममा सर्वोच्य अदालतका पुर्व न्यायाधीश ग्रीशचन्द्र लाल, प्रा. डा. भोगेन्द्र झा, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, मधेश प्रदेशका सांसद रामअशिष यादव, ई रत्नेश्वर लाल कर्ण सहितका वक्ताहरूले शुभकामना मन्तव्य व्यक गरेका छन । समुदघाटन पछि वातावरण संरक्षणको सन्देश दिदै वृक्षारोपन पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार