https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बिरगंज, चैत १४ गते । 
जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गरेका छन् भन्ने १९२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

फागु पुर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारबाई प्रक्रिया बढाएको जनाएको छ ।

१७५ वटा सवारी साधनबाट एक लाख ४५ हजार राजस्व जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएर शान्ति सुरक्षामा खलल पुर्याउन खोज्ने १८ जनालाई पक्राउ गरेको जिप्रका बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार