https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, चैत २८ गते । 
नेपाल सरकार राष्ट्रिय समावेशी आयोगबाट कायस्थ जातिलाई बनियाँ जात अन्तर्गत राखेकोमा सरासर अन्याय भएको संजीव मल्लिकले  आपत्ति जनाएको छ ।

मल्लिकको भनाइ अनुसार  कायस्थ जातिलाई बनियाँ जात अन्तर्गत राखेकोमा सरासर अन्याय भएको  किनकि कायस्थ जात नेपालको अल्पसंख्यक छुट्टै जात हो, जस अन्तर्गत कर्ण, निधि, मल्लिक, दत्त, लाल दास, कण्ठ, श्रीवास्तव आदि थरहरु पर्दछन् । त्यसैले आ-आफ्नो ठाउँ बाट पहल गर्नु हुन सबैमा अनुरोध गरेका छन् ।

नेपाल सरकार राष्ट्रिय समावेशी  सूचीको कायस्थ जातिलाई बनियाँ जात राखिएको नाम तुरुन्त हटाउन माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार