https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख १ गते ।  
महाेत्तरीकाे रामगोपालपुर नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेकोले सांसद कुश्वाहाले रामगाेपालपुर नगरपालिका ६ बिसहमरपुरमा मधेश प्रदेशका सांसद एवम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहाले सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाइ समुदायिक कामकाेलागि सुविधायुक्त भवनको आभाव भइरहेकोले आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट भवन निर्माण गराउन लागेको बताए। उक्त भवन २काेठे र २० लाखको लागतमा भवन निर्माण हुन लागेको कुश्वाहाले बताए ।

सामुदायिक भवन निर्माण भएपछि आवश्यक्ता अनुसार गरिव जनतालाई अस्थायी बसोबास गर्न तथा सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बताए।साथै यस वडामा समुदायिक भवन निर्माण हुनलागेकाे स्थानमा प्रयाप्त अन्य सुविधा भएकाेले जनताहरुलाइ भवन उपयाेग गर्न सहज समेत हुने छ ।

उक्त शिलान्यास कार्यक्रममा वडा नं ६ काे वडा अध्यक्ष शिवचन्द्र महताे लगायत अन्य स्थानियहरुकाे उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार