https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ७ गते ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका अध्यक्षद्वारा वडा नं २ मा शुक्रवार महरानी मन्दिरको सिलान्यास गर्नु भएको छ ।

आ.व. २०८०/०८१ को गाउँपालिकाको योजनामा निर्माण हुन लागेको महारानी मन्दिरको गा.पा. अध्यक्ष विशेश्वर प्रसाद यादवले  सिलान्यास गर्नु भएको छ । २० लाखको लागतमा हुने मन्दिर निर्माणमा महरानी मन्दिर को पुरै स्वरुप नै परिवर्तन हुने कुरा गा.पा. अध्यक्ष यादवले बताउनु भएको छ ।

यस वर्षको बिनियोजन गरिएको बजेट अनुसार पुर्ण रुपमा मन्दिर निर्माण हुन नसकेमा अर्को वर्ष बजेट थप हुने साथै उक्त मन्दिर निर्माण कार्य चाडै सम्पन गर्ने समेत अध्यक्ष यादवले जनाएको छ ।

सिलान्यास कार्यक्रममा गा.पा उपाध्यक्ष जहिदा खातुन, वडा अध्यक्ष रामजिवन यादव, सदस्य आन्नद राय, सुबोध यादव लगयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार