https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

मोरङमा बालिकालाई यौन दुर्व्यवहार गर्ने होटल तथा लजका एक व्यवसायी विराटनगरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ज्ञानेन्द्र बस्नेतका अनुसार विराटनगर –४ मा रहेको माँ पाथीभरा होटल सञ्चालक केदार सेढाई पक्राउ परेका हुन् ।

पक्राउ परेका ५० वर्षीय सेढाईले मोरङकै केराबारी गाँउपालिकामा बसोबास गर्ने १५ वर्षीया बालिकालाई होटलमा ल्याएर यौन दुर्व्यवहार गरेकाे प्रहरी अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार